जोहनेशबर्ग। दक्षिण अफ्रिकामा ८ जना महिलालाई सामूहिक बलात्कार गर्ने ७ जना पक्राउ परेका छन् । घटनामा संलग्न कयौँ व्यक्ति फरार रहेका छन् । दक्षिण अफ्रिकी अधिकारीहरूले जोहानेसबर्ग नजिकैको एउटा खानीमा ८ जना महिलामाथि ३२ पटकसम्म सामूहिक बलात्कार गरेको आरोपमा...