काठमाडौं। दक्षिण अफ्रिकाका चर्चित र्याप गायक किर्नान जारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्टनजिकै गोली हानी हत्या गरिएको छ । एकेए भनेर चिनिने यी र्यापर ३५ वर्षका मात्रै थिए । उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ तथा व्यापारी टेबेलो ‘टिब्ज’...