हाल सरकारको नेतृत्व गरिरहेको एसपीडी पुरानो र वामपन्थी रुझान भएको प्रजातान्त्रिक समाजवादी दल हो । पहिलो र दोस्रो स्थान दक्षिणपन्थी दलले लिएपछि वामपन्थी धारका दल जर्मन राजनीतिमा फेरि एकपटक कमजोर भएका छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved