काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले पहिलो जित निकालेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा थ्री स्टारले खुमल्टार युथ क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। थ्री स्टारको लागि अजयी मार्टिन्सले गोल गरे। ५४औँ मिनेटमा...