काठमाडौं। मिडिया नाइनद्वारा आयोजित थ्री सिक्स्टी अवार्ड २०२२ बाट १० प्रभावशाली व्यक्ति सम्मानित भएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘३६० इम्प्याक्ट अवार्ड २०२२’ समारोहमा मिडिया नाइनले कोभिड १९ महामारीको चुनौतीलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने प्रभावशाली व्यक्ति र समूहलाई सम्मानित...