एजेन्सी । बेइजिङ विन्टर ओलम्पिकअन्तर्गत पहिले स्वर्ण नर्वेकी थेरिज जोहागले जितेकी छिन्। महिला ७।५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले स्वर्ण जितेकी हुन्। उनले ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पूरा गरिन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved