सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिकाभित्रको सडक मर्मत-सम्भार तथा सरसफाइ गर्ने भएको छ । शुक्रबार पालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले पालिकाभित्रको सडकको स्थिति जाँच गर्दै मर्मत, सम्भार तथा सरसफाइ गर्ने निर्णय गरेको पालिका प्रवक्ता भोजराज...