काठमाडौं। बुधबारबाट दोश्रो चरणको आन्दोलन गर्न लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७७ वटै जिल्लामा थाल ठटाउने भएको छ। पूर्व घोषित कार्यक्रमअनुसार आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले देशको ७७ वटै जिल्ला सदरमुकाममा मूल्य वृद्धिको बिरोधमा ‘थाल ठटाउने’ कार्यक्रमको आयोजना...