काठमाडौं । थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडकमा परेकाे खाल्डो पाँच घण्टा बितिसक्दा पनि जस्तातस्तै छ । खाल्डो नपुरेका कारण मङ्गलबार बिहान १०ः१५ सम्म पनि यातायत चल्न नसकेको हो । मङ्गलबार बिहान ५ बजेतिर थापाथली चोकबाट नर्भिक इन्टरनेसनल...