थाई फिल्म फेस्टिभलले थाई भाषामा बनेका चलचित्रहरूलाई नेपाली जनसमुदायमा चिनाउने प्रयास गर्नेछ। साथै, कार्यक्रमको माध्यमबाट नेपाली दर्शकहरूलाई थाई चलचित्रहरूको गहिराइमा पुगेर आनन्द लिन सकिनेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved