थाइल्याण्डमा विस्फोट

थाइल्याण्डको पटाका गोदाममा आगलागि : नौ जनाको मृत्यु, सय जना भन्दा धेरै घाइते

एजेन्सी। दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी गोदाममा भएको विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । सुङ्गाई गोलोक नामक सहरमा विस्फोट भएको हो । स्थानीय अधिकारीहरूका अनुसार सुनगाई सहरको यस भवनमा वेल्डिङको काम चलिरहेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved