जेनेभा । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच द्विपक्षीय भेटघाट भएको छ। अन्तर(व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभामा रहेको सुरसज्जासहितको थाइ संसदीय टोली र दाहाल नेतृत्वको नेपाली संसदीय टोलीबीच भेटवार्ता भएको हो। भेटवार्तामा दुई देशबीचको...