काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कमा आएका छन्। तीन दिनदेखि सम्पर्कविहीन रहेका उनीहरूले बिहीबार बिहान गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगरलाई फोन गरी आफूहरू गुल्मीको दुर्गम गाउँमा रहेको जानकारी गराएका हुन्। कार्यालयको भुक्तानीका लागि...