काठमाडौं । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन वाटर ड्रोनको प्रयोग सुरु गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । प्रवक्ता थापाका अनुसार असार २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा...