त्रिविको हुबहु प्रश्नपत्र

प्रश्नपत्र दोहोरिएको घटना छानविनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयमा प्रश्नपत्र हुबहु दोहोरिएको घटना छानविनका लगि गठित समितिले प्रतिवेदन नबुझाएकोमा आपत्ति जनाएको छ। अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति निकालेर छानविनमा ढिलाई गरेर दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएकी छन्।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved