राजविराज । जिल्लाको कञ्चनरुप नगरपालिका–४ स्थित त्रियुगा नदीमा डुबेर सोमबार दुई बालिकाको मृत्यु र एकजना बेपत्ता भएका छन् । स्थानीय श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा महतो र सुरेश सदाकी आठ वर्षीया छोरी जितनी सदाको नदीमा डुबेर मृत्यु भएको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved