सुर्खेत । डोल्पाको त्रिपुरासन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाक्री विजयी भएका छन् । सोमबार सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार झाक्री १६१ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ र नेपाली...