एजेन्सी। अफिसमा कामको दबाबले गर्दा कतिपयले आफ्नो स्वास्थ्यमा ध्यान दिन सक्दैनन् । त्यस्तै, अफिसमा कामका समयमा देखाउने केही खराब बानीले शरीरको तौल पनि बढ्न सक्छ । लगातार बसिरहनु डेस्कमा काम गर्ने व्यक्तिहरू प्रायः घन्टौंसम्म बसिराखेर काम गर्दछन् । यसले...