काठमाडौं । झापाको हल्दीबारी गाउँपालिकामा २ हजार ५ सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका ६ वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत...