बागलुङ। बजार अभावका कारण यहाँका किसानले मुलाको बीउ उत्पादन रोकेका छन्। बीउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिीसेराका किसानले केही वर्षयता मुलाको बीउ उत्पादन रोकेका हुन्। २६ वर्ष अघिदेखि मुलाको बीउ उत्पादनमा अब्बल मानिएको कुश्मिशेराको टारमा किसानले...