दाङ । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको गणपति तेल मिलमा आज बिहान आगलागी भएको छ। बिहान २ः३० बजे तेल मिलमा आगलागी भएको आफूले थाहा पाएको सञ्चालक हिमाल बस्नेतले जानकारी दिए। तेल मिलमा आगलागी भएको र आफूले झण्डै एक घण्टापछि मात्र...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved