तेब्बर भाडा

इन्ड्राइभले हिजो तेब्बर बनाएको भाडा आज घटायो, अब पठाओभन्दा सस्तो !

काठमाडौं । हिजो भाइटिकाको दिन तेब्बर भाडा लिएको राइडिङ सेयरिङ एप ‘इन्ड्राइभ’ले आज भाडा घटाएको छ । हिजो सामान्य भाडाको तुलनामा झन्डै तीन गुणा बढी लिएको उसले आज सामान्य अवस्थाकै मूल्य तोकेको छ । सोमबार पाटनढोका देखि चाबहिलसम्मको भाडा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved