सुर्खेत । कर्णाली प्रदेश आईटिएफ तेक्वान्दो संघको आयोजनामा आइतबारदेखि प्रदेशस्तरीय टेक्निकल सेमिनार आयोजना हुने भउको छ। सेमिनारमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ५० जना प्रशिक्षक तथा खेलाडीले भाग लिने संघका संयोजक होमबहादुर सुनारले जानकारी दिए। कर्णालीमा आईटिएफ खेलको विकास...