काठमाडौं । नेपाली तेक्वान्दोका ४० भन्दा बढी खेलाडीले आफ्नो अभिभावकीय संस्था नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी हुनबाट वञ्चित गराएको भन्दै न्याय माग गरेका छन् । नेपालका लागि दक्षिण कोरियाली दुतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आगामी भदौ...