काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व सिनेटर तुलसी गबार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशक नियुक्त गरेका छन् । ट्रम्पको घोषणापछि तुलसीले एक्समा एक पोस्टमा लेखेकी छन्, ‘धन्यवाद, डोनाल्ड ट्रम्प अमेरिकी जनताको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न तपाईंको मन्त्रिपरिषद्को...