काठमाडौँ । नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानलाई मुख्य कार्यालय बनाएर सर्दै छ। प्रतिष्ठानलाई मासिक तीन लाख रुपैयाँ भाडा एमालेले तिर्ने सम्झौता गरेको छ। ललितपुरको च्यासलमा रहेको प्रतिष्ठानमा पार्टी स्थापनाको दिन पारेर एमाले यहाँ सर्दै छ। यतिबेला प्रतिष्ठानमा कार्यालयका...