काठमाडौं । नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत तुईनखोला भन्ने स्थानमा आज बिहान ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। बिहान ७ बजे वीरगन्जबाट काठमाडौँ आउँदै गरेको कोइला लोड भएको ट्रक अनियन्त्रित भई पल्टिएका कारण दुबैतर्फ यातायात ठप्प भएको चितवन...