काठमाडौं । साहित्यकार डा. रेणुका सोलुको ‘तुइन जिन्दगी’ पुस्तक सार्वजनिक भएको छ । शुक्रबार ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा एक भव्य कार्यक्रमका बीच पुस्तक सार्वजनिक भएको हो । पुस्तक लेखक स्वयम् डा. सोलु, डा. दामोदर पुडासैनी, डा. गीता त्रिपाठी,...