काठमाडौं । शीर्ष तीन दलका नेताबीच शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने, राष्ट्रिय मुद्दामा एकजुट भई अघि बढ्ने, संसदलाई बिजनेस दिने लगायतका विषयमा छलफल भएको...