तीनको अवस्था गम्भीर

वनमा लागेको आगो निभाउनेक्रममा डोल्पामा चार सैनिक घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको मस्टाभवानी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा चार सैनिक घाइते भएका छन् । आगो नियन्त्रणका लागि खटिएका नेपाली सेनामध्ये चार जना घाइते भएका हुन्। आइतबार दिउँसोदेखि वनमा लागेको आगो हावाहुरीका कारण नियन्त्रण...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved