काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, बल्खुमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न भएको छ । विभागअन्तर्गत स्नातकोत्तर (एमए) दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रम बुधबार बिहान केन्द्रीय विभाग, बल्खुको क्यामेराघरमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका...