तिहारको तिथि

तिहार-तिथि : कुकुर तिहार र लक्ष्मीपूजा कसरी पर्‍यो एकै दिन ?

कुकुर तिहारकै दिन बेलुका औँसी पर्ने तर, भोलिपल्ट बेलुकासम्म औँसी नभएकाले कुकुर तिहारै साँझ लक्ष्मीपूजा गर्नुपर्ने छ । त्यसकारण रातमा गरिने लक्ष्मीपूजाका लागि अघिल्लै दिन कुकुर तिहारै दिन उपयुक्त भएको बताइएको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved