जनकपुरधाम । साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको बुधबार चौथो दिन ‘तिलकोत्सव’ विधि सम्पन्न गरिएको छ । राम मन्दिरमा आयोजित कार्यक्रमबीच भगवान् श्रीरामलाई राजा जनकको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका छोटा महन्त रामरोषण दास ‘वैष्णव’ले तिलक चढाए । मिथिलामा बेहुला र...