तिलकराज पाण्डे

नेपाल बैंकको सीईओमा पाण्डे नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा तिलकराज पाण्डे  नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा पाण्डेलाई नियुक्त गरेको हो । उनको कार्य अवधि ४ वर्षको हुनेछ ।  

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved