काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ । विसं २०८० असोजमा रुस हिँडेका उनको युद्धमा परेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बुढाथोकी नेकपा...