सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलिोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्। तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच बिस्तारका लागि...