एजेन्सी। अफगानी विद्यार्थीहरूले देशभरका सबै सार्वजनिक विश्वविद्यालय पुनःखोल्ने तालिवान सरकारको निर्णयको स्वागत गरेका छन्। गत अगस्टमा तालिवानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा विश्वविद्यालयहरू बन्द छन्। “यस्ता निर्णय भएकोमा हामी खुसी छौँ। सबै विद्यार्थीले आफ्नो आशा पुनःप्राप्त गरेका छन्, “एक विद्यार्थी मोहम्मद...