कुनै बेलाको तालबन्द ब्यारेक अहिले खण्डहर बन्दै गएको छ । युद्धका वेला बम, बारुद, गोली गठ्ठा र बन्दुक बिसाएर लडाकु छिरेको ठाउँ यतिवेला सुनसान छ । करोडौंका भौतिक संरचना अलपत्र पर्दा पनि राज्यको ध्यान गएको छैन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved