रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको रामेछापको मन्थलीस्थित तामाकोसी नदीमाथिको पक्की पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदीमाथिको ठेडीखोला पुल शुक्रबार अपराह्न भाँचिएको हो । अन्तिम स्पानको ढलान सकिएको केही दिनमा...