काठमाडौं। आँधीसहितको खराब मौसम का कारण तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा विमान दुर्घटना भएको बीबीसीले जनाएको छ। दार ए सलामबाट उडेको विमान लेकसाइड सहर बुकोबामा अवतरण गर्ने...