तानाशाही प्रवृत्ति

सरकारले देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने प्रवृत्ति देखाएको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारले संसदलाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजाने निरंकुश प्रवृत्ति देखाएको निष्कर्ष निकालेको छ । मंगलबार काठमाडौंमा सम्पन्न माओवादी केन्द्रीय कमिटी बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै संसदलाई छलेर अध्यादेशमार्फत...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved