काठमाडौं । मधेस प्रदेशसँगै तराईका अधिकांश क्षेत्रमा आज (आइतबार) बिहानदेखि बाक्लो हुस्सु लागेको छ । यसको प्रभाव धनुषाको जनकपुर–ढल्केवर राजमार्गमा पनि परेको छ । शीतलहर र बाक्लो हुस्सु लागेका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved