काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज बैंकिङ क्षेत्रमा भएको ३० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जा प्रवाह खुम्चिएसँगै बैंक तथा वित्तीय संस्थामा थुप्रिएको निक्षेप राष्ट्र बैंकले १४ दिनको लागि तान्ने भएको हो । निक्षेप संकलनको बोलकबोल...