जनकपुरधाम । गर्मी बढ्दो छ र जुस तथा फलफूल पसलमा भीड ह्वातै बढेको छ। धनुषाको मिथिला नगरपालिकाको मुख्यबजार केन्द्र ढल्केवरका तरबुजा व्यापारीहरुलाई भ्याइ- नभ्याई छ। पूर्वपश्चिम राजमार्गमा हुँइकिने अधिकांश बस तथा निजी गाडीसमेत ढल्केबरमा रोकिन्छन्। र गर्मी याममा निकै लाभदायी...