काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मङ्गलबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो...