पाँचथर । मकर नुहाउन गएका एक युवकको खोलाले बगाएर मृत्यु भएको छ। मकर नुहाउने क्रममा आज दिउँसो १२ः४५ बजे जिल्लाको तुम्बेवा गाउँपालिका–१ रातमाटेका २९ वर्षीय इन्द्रबहादुर बुढाथोकीलाई तमोर नदीले लिक्टिङ भन्ने ठाउँबाट बगाएको थियो। मकर नुहाउन पुगेका स्थानीयवासी, इलाका...