एजेन्सी । अभिनेत्रीहरुमाथि ‘गोल्ड डिगर’को आरोप लगाउने गरिन्छ । तर, बलिउडकी तमन्ना भाटिया यी कुराहरुलाई गलत साबित गरिरहेकी छन् । मिडिया रिपोर्टअनुसार तमन्नाको सम्पत्ति १९२ करोड छ । तमन्नाले एउटा फिल्म गरेवापत करीब ४ देखि ५ करोड भारतीय रुपैयाँ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved