सुर्खेत । कोरोना सङ्क्रमण बढ्दै गएपछि सुर्खेतमा ‘तपाईँको मास्क खोइ ?’ अभियान पुनः सञ्चालन गरिएको छ। जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डिसीसिएमसी०को आयोजनामा आजदेखि वीरेन्द्रनगरमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो। मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सञ्चालन भएको अभियानले बसपार्क क्षेत्र,...