काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाल दिवसको व्यङ्गयात्मक शुभकामना दिएका छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले पीडित बालिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण न्याय नपाएर मर्नु परेका कारण बाल दिवसको...