काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन्। जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन्। बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए। देउवा स्याङ्जाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने...